हाइलाइट्स

झापामा ‘उर्फ दारासिङ’ नाटक मञ्चन सम्पन्न

दमक, १४ असाेज । मुन क्रियसनसंगको सहकार्यमा चुलाचुली रंगमञ्च इलामद्वारा प्रस्तुत नाटक ‘उर्फ दारासिङ’को सोमबार औपचारिक समापन गरिएको थियो । काठमाडाैंस्थित मण्डला नाटकघरमा अपार सफलतापछि झापामा याे नाटक दाेस्राे पटक देखाइएकाे हाे । झापाकाे कमलकाे...

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना विदेश जान नपाउने

काठमाडौं, १४ असोज । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित पाँच जनाले तत्काल विदेश जान नपाउने भएका छन् । यसरी विदेश जान रोक लगाइएकोमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी,...

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...

जेनजी आन्दोलनमा २३ सय घाइते, सरकारले परिचयपत्र वितरण गर्ने

काठमाडौं, ११ असोज । देशभर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ । गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका...

अर्थमन्त्रालयले गर्याे ‘भौतिक पुननिर्माण कोष’मा रकम जम्मा गर्न अपिल

काठमाडाैं, ८ असाेज । अर्थ मन्त्रालयले गत भदौ २३ र २४ गते देशभर आगो दन्केर भएको भौतिक पूर्वाधार निर्माणको लागि भन्दै सहयोगको याचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार...