रुक्साना द भ्वाइस अफ किड्स नेपालको टप १६ मा प्रवेश

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ पुष । द भ्वाइस अफ किड्स नेपाल प्रतियोगितामा रुक्साना लिम्बु टप १६ मा प्रवेश गरेकि छन् । शनिबार साँझ आफ्नो प्रस्तुती दिएकी लिम्बु टिम प्रमोदबाट टप १६ मा पर्न सफल भएकी हुन् ।

भोटिङ् राउण्डबाट टप १६ मा प्रवेश गरेकी लिम्बुलाई देशविदेशीबाट साथ सपोर्ट पाइ रहेको आमा रेखा लावती लिम्बुले वताइन् । विभिन्न प्रवास र लिम्बु जन्य संघ संस्थाहरुबाट समेत साथ सपोर्ट पाइरहेको लावतीले वताइन् ।

सामाजिक संजाल फेसबुकबाट आमा लावतीले साथ सपोर्टको लागिस्वदेशमा रहुनुभएकाहरुले खल्ती एप र विदेशमा रहनुहुने महानुभावहरुले खल्ती डटकम डाउनलोड गरेर भोट गर्न अपिल गरेकी छिन् ।

शनिबार साँझ रुक्सना लिम्बुले प्रस्तुत गरेकी गीत ‘मनकी चरी उडी उडी…’

https://www.youtube.com/watch?v=0MM0er4Lbds

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...