पथरी ४ मा लिम्बुवान मञ्चको वडा समिति गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पथरी ४ को वडा समिति गठन भएको छ । बुधबार आयोजित कार्यक्रमले गज बहादुर लाबुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

उक्त समितिको उपाध्यक्षमा टेक बहादुर नेयोङ, सचिवमा विवेक माङदेन, सहसचिव सञ्जय नाल्बो र अर्थसचिवमा दिलमाया राई रहेका छन् । त्यसैगरी सदस्यहरुमा हस्त बहादुर चेम्जोङ, चन्द्र बहादुर राई, देवराज पन्धाक, विमला राई, मायाकुमारी चेम्जोङ, धनबहादुर साँवा, बुद्धीराज पन्धाक, निर्माया चेम्जोङ, दिलकुमार राई र जय बहादुर लिम्बु रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तिय सचिवालय सदस्य धनप्रसाद साँवा, संघीय सदस्य शशीकला चोङबाङ, केन्द्रीय उपकमाण्डर दिपेस खालिङ राई, नगर उपाध्यक्ष ध्रुव साम्सोहाङ, प्रेम खेवा, लाल बहादुर देवान, नगर कोषाध्यक्ष दिल आङबुहाङ, सचिव बल बहादुर फियाक लगायत नेताहरु रहेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...