गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       


दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो ।

उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम लेक्वा, कृष्ण साम्बा, दिलु राई र राजन सिगु त्यसैगरी सदस्यसचिवमा जेवि सावा र आर्थिक विभाग प्रमुखमा भिम योङया रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मोहन देवान, सिबिन्द्र योङ्या, पन्च आङ्देम्बे, बिनोद जबेगु, अम्बिका राई, बिनिता राई, शान्ता नेपाली, भानु राई, तुलमाया ईङ्नाम, खिलमाया ईङ्नाम, तेनेहाङ ईधिङ्गो, हर्क मगर, कुल बहादुर राई, छविमाया कुमाल, जित बहादुर कुमाल, अशोक राई, सीता माङ्लाक, नरेश माङ्मु लगायत चयन भएका छन् ।

कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका नेताहरु बाङगाई धिमाल, फक्ताङ्लुङ योङ्हाङ, अशोक चेम्जोङ, केदार धिमाल, आवाज लेगुवा, सुनिता थक्सो र जिल्ला संयोजक सन्तराम योङ्हाङ लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...