दमक गोल्डकपलाई निरन्तरता दिने

 लिम्बुवान न्युज
                       

दमक/दमक नगरपालिका खेलकुद समितिले आयोजना गर्ने दमक गोल्डकपलाई निरन्तरता दिने बताइएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा दमक गोल्डकपलाई निरन्तरता दिने भनी उल्लेख गरेको छ । कोभिड १९ का कारण दमक गोल्डकप हुन सकेको थिएन ।

विकिपिडियामा समेत दमक गोल्डकप बारे जानकारी रहेको पाईएको छ । यो शुरुवाती पहिलो बर्ष मात्र संचालन भएको यो गोल्डकप त्यसपछि हुन सकेको छैन । विकिपिडियामा यस गोल्डकपबारे दमक गोल्डकप (Damak Gold Cup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो भनी उल्लेख गरेको छ ।

यो फुटबल प्रतियोगिता वि.स.२०७५ सालबाट सुरूवाट भएको थियोे । प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिडेका थिए । जसमा पुलिसले ०–१ ले मनाङ्लाई पराजित गर्दै पहिलो उपाधि चुमेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...