शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

 लिम्बुवान न्युज
                       


तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास केन्द्र छथर र किरात याक्थुङ चुम्लुङ छथरको ब्याबस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा छथर गाउपालीकाका अध्यक्ष सन्तोष तिगेला, किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, छथर गाउपालिका वाड न ३ का वडा अध्यक्ष देउमानसि लिम्बु, जसपा नेपाल तेह्रथुमका छथर अध्यक्ष सूर्य मादेन, सघिय लिम्बुवान नेपालका केन्दिय सचिब शकर लिम्बु, नेकपा माओबादी केन्द छथर अध्यक्ष अनिल आङखेवा र किरात याक्थुङ चुम्लुङ जिल्ला सल्लाहकार समिती सदस्य दिल पाक्सावाले आ–आफ्नो मनतब्य राख्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ छथर शाखाका अध्यक्ष थानाहाङ तिगेलाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...