नेकपा र कांग्रेस पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश, टाेल सिमित गठन

 लिम्बुवान खबर
                       

ताप्लेजुङ। नेकपा र कंग्रेस पार्टी परित्याग गरि १७ जना संघीय लिम्बुवान मञ्चमा आज ताप्लेजुङ् जिल्ला कार्य समितिको जनजागरण कार्यक्रम अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २, साविक थिङ्लाबु गा.वि.स.वडा नं. ७ स्थित अन्लोङ्मादेन टोलबाट प्रवेश गरेका छन् ।

साथ आजै उक्त टोलमा २२ सदस्यीय संलोराम, संघीय लिम्बुवान मञ्च, नेपाल अन्लोङ्मादेन टोल समिति केशरमान थोप्राको अध्यक्षतामा गठन गरिएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र ओख्राबु, सचिव निरज ओख्राबु, सहसचिव जीवन ओख्राबु, अर्थसचिव सुरेन्द्र मुसाहाङ, सदस्यहरुमा मनकुमार ओख्राबु, बुद्ध ओख्राबु, रुपेस ओख्राबु, मिलन ओख्राबु, अशोक लिम्बू, नयन लिम्ब, सविन ओख्राबु, राज थाङ्देन, एमन ओख्राबु, नरबहादुर ओख्राबु, बिलन ओख्राबु, दिपेस ओख्राबु, सञ्जबीर ओख्राबु, सन्तोष थोप्रा, जयमान ओख्राबु त्यसैगरी सल्लाहकारहरुमा रुपेन ओख्राबु र राम ओख्राबु चयन हुनुभएको मञ्चका जिल्ला सचिव अशोक मादेनले बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...