राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ९०३ जनालाई मानपदवी र आलङ्कारबाट विभूषण

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्ने जनाएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवी र आलङ्कारबाट विभूषण प्रदान गर्न लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

यस बर्षकै सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्नबाट नेपालका सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिने भएको छ ।

तालिका हेर्नुहाेस्ः

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...