
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
दमक, ६ असाेज । द भ्वाइस अफ किड्स सिजन १ बाट उदाएकी वाल प्रतिभा रुक्साना लिम्बू र द भ्वाइस अफ किड्स सिजन ३ बाट बाल प्रतिभाका रूपमा उदाएका आलव मेन्याङबो लिम्बूको आवाजमा सजिएको नयाँ गीत ‘फूलको डाली छानी छानी’ सार्वजनिक गरिएको छ ।
डी पी खनालको शब्द र रोशन वालुवाको संगीतमा अत्यन्तै कर्णप्रिय स्वरमा सजिएकाे उक्त गीत ‘फूलको डाली छानी छानी’ दिप्सन लिम्बू(दिलन) अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
रोशन वालुवाको संगीत संयोजनमा मिक्सिङ र मास्टरिङ समेत वालुवाकै रहेको गीतलाई स्टुडियो २१ मा रेकर्ड गरिएको हो ।
याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति काठमाडौंको प्रस्तुति रहेको भिडियो भने दामी क्रिएशनले तयार पारेको हो ।
भिडियाे हेर्नु याे लिङ्क खाेल्नुहाेस्
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...