धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ।
दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते सम्पन्न भएको छ।समायोजनमा समाजवादी युवामा नरेन तुम्बाको अध्यक्षतामा रहेका छन।कौशल राई, महेश कार्की, सुनिल थापा, पर्वत राई, धनेन्द्र पराजुली, सन्तबहादुर पराजुली, रुद्रबहादुर दर्जी, निरोज खाती, टंकप्रसाद चापगाई, बबिन चेम्जोङ, राम लिम्बू, योगेन रिसाल, डिल्लिसिङ लिम्बू, रोसन खजुम, प्रतीत बुढाथोकी, उमेस राई, ज्योतिप्रकास राई, रोहन राई, छत्र राई, प्रविन राई, योगेश कुवर, उमेश बराईली, योगेन्द्र आठपहरिया, बिनेश घिमिरे, गुणराज राई, डोलिका लिम्बू रहेका छ्न।
त्यसैगरी समाजवादी महिला संघमा शर्मिला राईको अध्यक्षतामा समायोजन भएको छ।उपाध्यक्षमा सपना राई सचिब बिष्णु लिम्बु र कोषाध्यक्ष आशा बिक,सह कोषाध्यक्ष अनिता आठपहरिया सदस्यहरुमा सिर्जना निरौला,संगीता राई,अरुणा राई,सिर्जना राई,शान्ति राई,रुबिन लिम्बू,टीकारानी लिम्बु,पुनम लिम्बू,रुषा लिम्बू,मिना लिम्बू,अम्बिका थापा,मुना मगर,शान्ता मगर,जयन्ती बिक,एनिसा राई,निर्मला घिमिरे,संगीता तामाङ,तुलसा लिम्बुखिम,रिता राई,मिना याक्खा,मंसिरमाया आठपहरिया रहेका छन।
शनिबार भएको समायोजन कार्यक्रम समाजबादी युवा संघ प्रदेस १ का सचिव- निशान किराँतीको अध्यक्षतामा भएको हो। केन्द्रिय सदस्य जेन्टल लाओतीको प्रमुख आतिथ्यमा भएको समायोजन कार्यक्रममा अथितिहरु जिल्ला अध्यक्ष- बल ब. राई, प्रदेस सदस्य- सरकुमारी आठपहरिया,जील्ला उपाध्यक्ष – पार्बती राई, बिकास घिमिरे,
जिल्ला सहसचिव इन्द्र रसाइली लगायतको सहभागी रहेका थिए । सो अवसरमा समाजवादी पार्टी प्रवेश गर्ने दुई दर्जन कार्यकर्तालाई पनि स्वागत गरेका थिए।दुई दर्जन बढी पार्टि प्रबेस गरेकालाई स्वागत गरेका थिए ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...