धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

,   लिम्बुवान न्युज
                       


दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो ।
धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै संघीय लिम्बुवान प्रान्तीय मञ्च अन्तर्गतको लिम्बुवान भोलेन्टियर्समा आबद्ध भएका हुन् । भोलेन्टियर्समा जोडिएकाहरुमा सौगात भन्डारी, समीर अधिकारी, गुम्बा राई, प्रनिश तामाङ, आयुश राई, आदित्य श्रेष्ट, सक्षम कार्की, तोइङहाङ राई, सुजल लिम्बु सोपिश लिम्बु, तङनाम लिम्बु, बिक्रम लिम्बु, प्रजल राई, सुसान्त लिम्बु, शेशे लिम्बु, सुयुन लिम्बु, खेशेहाङ लिम्बु, इन्द्र बहादुर लिम्बु, कमल लिम्बु, रोजन राइ र इन्द्र लिम्बु रहेका छन् ।
कार्यक्रममा जेनजी युवाहरुलाई स्वागत गर्दै जिम्मेवारी प्रदान गरिएको भोलेन्टियर्स स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;