सागरकाे निर्देशनमा ‘मार्छौ भने मार’ म्युजिक भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

फेदेन।  पाँचथरका सागर केरुङ्ले निर्देशन गरेका गायक सुयोग चेम्जोङको ‘मार्छौ भने मार’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुद्धराज लिम्बूको शब्द र संगीतमा तयार भएको गीतलाई सुयोगले गाएका हुन् ।

भिडियोको लागि सञ्जय आचार्यले छायांकन, अमृता जबेगुले श्रृङ्गार गरेका छन् ।

पान्थरको विभिन्न रमणिय स्थलमा छायाङकन गरिएको म्युजिक भिडियोमा निङ्वा नेम्बाङ, अभिषेक नेम्बाङ, लेन्जो इङ्वा, छाया केरुङ, सुसन केरुङ, सुस्मा केरुङ लगायतको अभिनय रहेको छ ।

भिडियो बुद्धराज लिम्बूको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

(भिडीयाे)

https://www.youtube.com/watch?v=mGUjc5slEhU&feature=emb_logo

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...