दमकमा काेराेना संक्रमणबाट हालसम्म २८ काे मृत्यु

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा हाल सम्म २८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना महिला र २० जना पुरूष रहेका छन ।

बुधबार सम्ममा कोरोना संक्रमित कूल अाठ सय ४२ जना मध्ये चार सय ८२ जना संक्रमण मुक्त भएका छन ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो साझ दमक २ का ८६ बर्षिय एक पुरुषको मृत्यु भएसंगै नगरमा संक्रमित मृतकको संख्या २८ पुगेको हो । संक्रमण भएका मध्ये तीन सय ३२ जना हाल उपचारका क्रममा रहेका छन ।  यसैबीच दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा हाल पाँच जना बिरामीकाे उपचार भइरहेकाे स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...