अहिलेसम्मकै ठूलो आईपिओ इन्फ्रास्ट्रक्चर बैंकले ल्याउँदै

 लिम्बुवान न्युज
                       

झापा। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक इक्रा एनपी आईआर ट्रीपल बी रेटिङ गरेको छ । इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भने आगामी माघको पहिलो सातादेखि निष्कासन हुँदैछ ।

बैंकले कुल ८ करोड कित्ता लिमिटेडलाई निष्कासन गर्नेछ । जुन १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँबराबरको हुनेछ । यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ।बैंकमा ६० प्रतिशत हिस्सेदारी संस्थापक सेयरधनीको हुनेछ जसअनुसार १२ करोड कित्ता सेयर संस्थापक समूहको रहनेछ। सार्वजनिक निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...