कियाचु दमकले चासोक मनाउने

 लिम्बुवान न्युज
                       

दमक, ३ पुष । किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिले चासोक तङनाम भव्य रुपले मनाउने भएको छ । दमकस्थित किरात भवनमा आइतबार किरात सांस्कृतिक परम्परा अनुसार चार्ड मनाउन लागेको हो ।

चुम्लुङका नगर अध्यक्ष देवेन्द्र चेम्जोङले हरके बर्ष तङनामको रुपमा मनाउँदै आइरहेको चासोक यो बर्ष पनि सदाझै मनाउन लागेको बताए । दमक नगरमा बसोबास गर्नुहुने तमाम किरात जातीहरुलाई कार्यक्रममा सरिक भई प्रसाद ग्रहण गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा मौलिक संस्कृतिक, किरात धार्मिक परम्परा, यालाङ, केलाङ्, हाक्फारे ख्याली, पःलुङ् लगायतका विविध सांगीतिक कार्यक्रमहरु समेत गरिने उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...