लिम्बुवान मञ्च छथरजोरपाटी २ अध्यक्षमा सुभान सिं लिम्बु चयन

 लिम्बुवान न्युज
                       

इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल छथरजोरपाटी २ मा वडा समिति चयन भएको छ । शनिबार सुभानसिं लिम्बु (सुनिल)को अध्यक्षतामा समिति चयन भएको हो ।

मञ्चका धनकुटा जिल्ला अध्यक्ष कविर लिम्बुको उपस्थितिमा गठित समितिको जीत बहादुर लिम्बु, सचिवमा श्रीप्रसाद लिम्बु, सहसचिवमा हरि गोपाल भट्टराई र अर्थसचिवमा मिना लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा भने क्रमशः गंगा लिम्बु, दिपक लिम्बु, मनकुमार लिम्बु, बालकुमार लिम्बु, बुद्ध बहादुर लिम्बु र चन्द्र बहादुर लिम्बु चयन भएका छन् ।

कार्यक्रममा जिल्ला सहसचिव पदम सिं आङ्लाबाङ, सदस्यहरु दौलथ लिम्बु र एमवि. मिभक लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...