लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

 लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको  

अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले  अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट  करोड ३२ लाख ८९ हजार  सय ६४ रूपैयाँकटौती गरेको हो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो 

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् 

यस्तैलेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौलाविधायनसमितिका संयोजक लोकबहादुर धिमालसुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बरालवातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए 

पूर्वाधार समितिका संयोजक भीम पौडेलआर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ  सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए 

सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको  

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राईवडाअध्यक्षनगरसभासदस्यहरुकर्मचारीहरुविभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरुस्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...