कर्मचारीको तलब बढ्योः कुन तहका कर्मचारीको कति ?
बागमती, १५ जेठ । आज सरकारले जारी गरेकोे आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । सरकारको यो निर्णयअनुसार सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन...




