अर्थ

एनआरएनए जेजु क्षेत्रिय अध्यक्षमा हाङस्रोङ

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जेजु दो दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनले सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमति चयन भएको छ ।...

माङसेबुङ गाउँपालिकाको नवौं साधारणसभाबाट बजेट सार्वजनिक, कुन क्षेत्रमा कति ?

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४० करोड ५१ लाख ७७ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नवौँ गाउँसभामा उपाध्यक्ष सुनिता सुब्बाले...

पाँचथरका आठ वटै स्थानीय तहले एकैदिन गरे बजेट सार्वजनिक

पाँचथर, ११ असार। जिल्लाका आठ वटै स्थानीय तहले बिहीबार एकैदिन बजेट सार्बजनिक गरेका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कोरोना...

प्रधानमन्त्रीको गृहनगर दमकद्वारा १ अर्ब ३८ करोड बजेटको नीति तथा कार्याक्रम सार्वजनिक

दमक, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकले नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । आज दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो । प्रम ओलीको गृह...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोलको...