हाइलाइट्स

आज खग्रास चन्द्रगहणः के गर्नु हुँदैन ?

ललितपुर, २१ भदौं । आज (आइतबार) भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार राति १०ः११ मिनेटमा ग्रहण स्पर्श, ११ः१५ मिनेटमा सम्मीलन, ११ः५६ मिनेटमा मध्य, १२ः३८ मिनेटमा...

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट तिनदिनसम्म हुने

ललितपुर, २० भदौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट शुरु भएको छ । ललितपुर जिल्लाको गोदावारीस्थित सनराईज हलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरको छन् । आजदेखि तीन दिनसम्म आयोजना गरिएको...

याक्खा छुम्मा युकेको १७ औँ बार्षिक भेला सम्पन्न

लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन भएको कार्यक्रम आस्फोर्ड, केन्टस्थित सिमोन...

फेसबुकलगायत सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारकाे तयारी

ललितपुर, १८ भदाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक लगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचनाबमोजिम नै अघि बढ्ने बताएका छन् । बुधबार शिलापत्रसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकरण हुन आउने समयसीमा भोलि सकिने...

प्रवासीबाट पत्रकार सेर्मालाइ उपचारकालागि १ लाख ५८ हजार ७ सय उनासी रुपैयाँ आर्थिक सहयोग

ललितपुर, १८ भदाैं । पाँचथरका क्यानसर पीडित अग्रज पत्रकार कविन्द्र सेर्माको उपचारको लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । सेर्माको उपचारको लागि मलेसिया र पोल्याण्डका नेपालीहरुले १ लाख ५८ हजार ७७९ रुपैयाँ आर्थिक सहयोग गरेका...