
फुङलिङ ताेक्मेडाँडामा ५० लाखकाे ‘ताक्वाचाङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भकाे शिल्यानास
दमक, ४ भदाैं । ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडामा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भ शिलान्यास गरिएको छ । लाखेजात्रा पर्बको अवसर पारेर सोमबार किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा शिलान्यास...