कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुगे यि ८ टोली
काठमाडौं, २१ मंसिर । एसियाली राष्ट्र कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ । गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम ८ मा पुग्ने टोलीको...




