दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
पथरीशनिश्चरे, १७ माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज सिरीजंगा धार्मिक बनमा आयोजित कार्यक्रमले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो ।
आज(सोमबार) आयोजित अधिवेशनले लिम्बुवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश थक्लुङ, सचिवमा धनप्रसाद साँबा, सहसचिवमा भरत खजुम र कोषाध्यक्षमा गंगामाया मादेनलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा सुजन साँवा, कोपिला लिम्बू, छत्र लिम्बू, वकिलमान थेबे, अजय लिम्बु, भक्तबहादुर जवेगु, सुमित्रा थाङदेन, सुरज लिम्बु, गणेश लिभाङ, छत्र सेरेङ, सुरन्ता लिम्बु सर्वसहमत चयन भएका छन् ।
उद्घाटन कार्यक्रम पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख राईले शुभकामना दिदै लिम्बु भाषा विकासको लागि विभिन्न विद्यालय भाषामा पढाइ भइरहेको प्रसंग उल्लेख गरे । नगरमा राई, लिम्बु, संस्कृत लगायतको भाषा विकासको लागि नगरले सुरु गरेको कार्यक्रम स्थानीय तहको आउने अर्को सरकारले समेत बन्द गर्न नमिल्ने बताए । नगर प्रमुख राईले नगरमा रहेका भूमिहिन सुकुम्बासीहरुलाई तत्काल जग्गा वितरणको लागि प्रकृया अघि बढाइन बताए ।
नगर १० नम्बर वडा सदस्य अनोज घिमिरे, कियाचु मोरङ जिल्ला अध्यक्ष बिबेक लिम्बू लगायतको उपस्थिति रहेको कार्यक्रममा चियाचु केन्द्रीय सदस्य खिनामाया लिम्बू, १ नम्बर प्रदेश समिति सदस्य सन्तोष सेरेङ, राष्ट्रिय परिषद सदस्य फिपराज बेघा, फोनिज १ नम्बर प्रदेश निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, कियाचु नगर पूर्व पदाधिकारी देवेन्द्र वनेम, गणेश थक्लुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बक्ताहरुले १ नम्बर प्रदेशको नाम पहिलाचको आधारमा किरात लिम्बुवान वा लिम्बुवान किरात जोड गर्नुपर्ने बताएका थिए । गएको निर्वाचनमा पथरीशनिश्चरे नगरमा आदिबासी जनजाति संग्राहलय निर्माण गर्ने आश्वासन दिएन नबनाएको चर्चा चलेको थियो । कियाचु लगायतका सामाजिक संस्थाहरुले किरात सिरिजंगा लिपीलाई साझा रुपमा प्रयोग गर्ने निर्णय भएकोले सबै मिलेर प्रयोगमा ल्याउनु पर्ने बक्ताहरुले बताएका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...