फु?लेन्देको बाउद्वारा अभिनित ‘किधी काप्सा’को भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरध्वज ओख्राबोको निर्माण तथा एन।एच।डी।डी। स्टुडियो हङकङको प्रस्तुति रहेको ‘किधी काप्सा’ बोलको गीतको शब्द यासेली योङहाङ, संगीत देवेन चेम्जोङ, संयोजन अशोक लोहोरुङ रहेको छ भने भिडियोमा युगल पोमुको कोरियोग्राफी, र मौसम इम्बुङ लिम्बू ‘फुर?लेन्देको बाउ’, कल्पना नेम्बाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भिडियो फेदापहङ्मा युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...