दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
चुलाचुली, १० फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ को वडा अधिवेशन सोमबार सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा चुलाचुली वडा १ स्थित पालिका भवनमा वीरु जवेगु (छत्रहाङ)को अध्यक्षतामा वडाधिवेशन सम्पन्न भएको हो ।
सोमबार आयोजित अविधेशनले जवेगुसँगै उपाध्यक्षहरुमा देउमान नेम्बाङ, रञ्जन फागो, लोकमान चेम्जोङ, रामकुमारी राई, पवित्रा फियाक र देउमान मियोङवा निर्वाचित भएका छन् । सचिवमा चन्द्र बहादुर दाहाल, सहसचिवमा पवित्रा तुम्सा र अर्थसचिवमा भिममाया इवा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा अनु फागो, इन्द्र ब. पन्धाक, टिकाराम राई, दिनेश वि.क., समरध्वज तामाङ, राजु श्रेष्ठ, ध्रुवराज लावती, सुरज फागो, देउकुमार फागो, शान्ति लावती, दिलिप खजुम, सृजना फागो, महेश राई, विवेक लावती, अर्जुन फागो, मेघराज थापा, विगेश राई, कुमार विश्वकर्मा र निशान चेम्जोङ निर्वाचित भएका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष तथा एलभी कमाण्डर थाङसाङ लावती, संघीय सहसचिव चौकीदार तामाङ्, प्रान्तीय सचिव सन्तोष तुम्बापो, प्रान्तीय सचिवालय सदस्यहरु पूर्ण लावती (ध्रुव), तिलोक फागो, प्रान्तीय सदस्य कुमार तुम्बापो, दिपक आङदेम्बे र जिल्ला अध्यक्ष विपिन योङया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम वडाध्यक्ष रत्न तिरुवाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...