लक्ष्य अनुसार राजश्व नउठ्ने भएपछि नगरकाे बजेट कटौती

 लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । दमक नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २०७९/८० को चालु बजेटकटौती गरेको  

अनुमानित राजश्व संकलनमा कमी आउने भन्दै नगरसभाले  अर्ब ३९ करोड ४०लाख ४० हजार पारित बजेटबाट  करोड ३२ लाख ८९ हजार  सय ६४ रूपैयाँकटौती गरेको हो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले प्रस्तुत गरेको पूरक अनुमानित बजेटमारकम कटौती गरिएको हो 

नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको नगरसभामा न्यायिकसमितिकी संयोजक समेत रहेकी नगर उपप्रमुख भट्टराईले न्यायिक , राजस्वपरामर्श तथा अनुगमन समितिका गरि तीन वटा प्रतिवेदन प्रस्तुत गरिन् 

यस्तैलेखा समितिका तर्फबाट लेखा संयोजक गोपाल प्रसाद संग्रौलाविधायनसमितिका संयोजक लोकबहादुर धिमालसुशासन तथा स्थानीय सेवा समितिकासंयोजक नविन बरालवातावरण समितिका तर्फवाट संयोजक टेकबहादुरथापाले आफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए 

पूर्वाधार समितिका संयोजक भीम पौडेलआर्थिक विकास समितिका संयोजकइन्द्रबहादुर गुरुङ  सामाजिक विकास समितिका संयोजक शारदा सापकोटालेआफना विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए 

सबै प्रतिवेदन नगरसभाले अनुमोदन गरेको बताइएको  

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शशी राईवडाअध्यक्षनगरसभासदस्यहरुकर्मचारीहरुविभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रमुखहरुस्ञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...