धरान १५मा लिम्बुवानको टोल समिति गठन

,   लिम्बुवान न्युज
                       

धरान, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ मा टोल समिति गठन भएको छ । शनिबार मञ्चका प्रान्तीय उपमहासचिव भुपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो ।

शनिबार आयोजित टोल गठन कार्यक्रमले राजन इस्बो लिम्बुको अध्यक्षतामा टोल समिति गठन भएको हो । समितिको उपाध्यक्ष अस्मिता सुहाङ लिम्बु, सचिवमा शान्ता वनेम लाबुङ, सहसचिवमा अमृता लाबुङ र अर्थसचिवमा मित्रकुमारी इजम लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा दिल बहादुर नेयङ, लाछिणी शेर्पा, कौशिला साँबा, नरबहादुर कुरुम्बाङ, ललित लिम्ुब मिभक, कृष्ण माया लिम्बु, कल्पना सुहाङ, खड्ग बहादुर तामाङ, गोपाल श्रेष्ठ, कुल बहादुर गुरुङ, विश्व वनेम र गंगा राई रहेका छन् । कार्यक्रममा प्रान्तीय समिति, जिल्ला र नगर समिति नेताहरुको समेत उस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;