स्वतन्त्र पदका उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक

 लिम्बुवान न्युज
                       

झापा, १७ वैशाख । स्थानीय तह निर्वाचनमा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेको चुनाव चिन्हहरु निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय भद्रपुर झापाले शनिवार (आज) जिल्लाबाट मनोनयन गरेका स्वतन्त्र उम्मेदवारको नाम, पद वडा नम्बरसहितको चुनाब चिन्ह सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यालय झापाले एकसय २१ वटा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेका चुनाव चिन्हरु सार्वजनिक गरेको हो । भद्रपुर, बिर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, अर्जुनधारा, गौरादह नगर र झापा, हल्दीबारी, कचनाकवल, कमल, बुद्धशान्ति, गौरीगञ्ज, बाह्दशी गाउँपालिकाका स्वतन्त्र पदका उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यालय झापाले १५ वटै पालिकाको स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...