एमाले, कांग्रेस र माओवादीका ६२ जना लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

धरान, २३ वैशाख । देशकै ठूला दल एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । बिहीबार धरान ८स्थित भोटेपुलका ६२ जनाले ठूलाे दल त्यागेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्त अन्तर्गत लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् ।

ठूला दलहरु केवल भोट बैंकको रुपमा मात्र आफूहरुलाई प्रयोग गरेको देश निर्माण र विकासको नाममा झारो हालेको भन्दै उनीहरुले पार्टी परित्याग गरि पहिचान, संघीयता र सह–अस्तित्वले मात्र देश निर्माण हुने भन्दै मञ्चमा प्रवेश गरेको मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताए ।

मञ्चका केन्द्रीय नेताहरुको उपस्थितिमा बिहीबार उनीहरुलाई पार्टी प्रवेश गराईएको नेता इजमले बताए । पार्टी प्रवेश गर्नुहुनेहरुमा बसन्ती लिम्बू, मनिसा लिम्बू, नरेन तामाङ, रोनाल्ड लिम्बू, दिपेन तामाङ, डिक बहादुर तामाङ, कुलवि चौधरी, आशिष् लिम्बू, गौरव सुब्बा, हेम सुब्बा, विजय तामाङ, प्रवेस श्रेष्ठ, राजु गुरूङ, जय राई, प्रदिप राई, सुन्दर लिम्बू, स्नेह श्रेष्ठ, दरसन राई, विकास तामाङ, जीतेन कार्की, गोपाल राई, फिवराज विक, उज्वल कार्की, अर्जुन राई, अमिसा लिम्बू, मंगल तामाङ रहेका छन् ।

त्यसैगरी दास तामाङ, सचिन राई, विजय राई, राजु राई, क्रिति लिम्बू, मन माया लिम्बू, मैयाँ लिम्बू, राजेन्द्र परियार, कुमारी दर्जि, नवीन राई, पविन राई, सन्दिप थापा, हेम थापा, समिता थापा, जुनार दिवि थापा, अजित राई, बामदि सुब्बा, परजित राई, राजु राई, विजय कला राई, अजित सुनुवार, पद्मा राई, मदन मगर, हरि दर्जि, विनु राई, रूविका लिम्बू, साजन शेर्पा, सुवे परिवार, निकेस खड्का, सन्जे बराईली, हेम राज लिम्बू, मंगल सिंह तामाङ, अस्मिन लिम्बू, राजन परियार, रमेस राई र प्रमिला परिवार रहेका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...