लिम्बु जातीहरुको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न

,   लिम्बुवान न्युज
                       


काठमाडौं, १० असार । आदिवास लिम्बु जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो ।

बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा नु पेन्युक’ मा समाविष्ट केसामलाइ गोविन्द आङ्बुले लय संकलन गरेका हुन ।

उक्त लयलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषदले निर्माण गरेको हो । गायिका निरन्ता नेम्बाङ र शिव सम्बाहाम्फेले स्वर दिएका छन् भने संगीत संयोजन अशोक लोहोरुङ्ले गरेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;