दशरथ रंगशालामा ५१ सयले नेपाल र भारत बिचको मैत्रीपूर्ण फूटबल खेल हेर्न पाउने
बुधबार, १६ भदौ, २०७८ दिउँसोको ०४:५४ बजे,
लिम्बुवान न्युज
फाइल तस्वीरः
१६ भदौ, काठमाडौं । नेपाल र भारत बिचको मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट विक्री भईसकेको एन्फाले जनाएको छ । बुधबार आयोजना गरिएको प्रि म्याच कन्फेरेशनमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१ सय टिकट विक्री भईसकेको जानकारी दिनु भएको हो ।
अब रंगशालामै बसेर ५१ सय जना दर्शकले नेपाल र भारतको मैत्रीपूर्ण खेल मैदानमै बसेर हेर्न पाउनेछन् ।
खेल हेर्नको लागी एन्फाले कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ भएको हुन पर्ने जनाएको छ । साफ चाम्पियनसीप तयारीका लागी नेपाल र भारत विच दूई मैत्रीपूर्ण खेल हुँदै छ ।
पहिलो खेल भोली (बिहिबार) साझ ५ः३० बजेबाट दशरथ रङ्गशालामा सुरु हुने छ । भने अर्को खेल २० गते हुने एन्फाले जनाएको छ । नेपाल र भारतको ६ बर्ष पछि दशरथ रङ्गशालामा आमनेसामन्ने हुँदैछन् ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...