
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ ।
त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार सडक महाभारा सडकमा सार्वजनिक यातायात समेत हिड्नमा राेक लगाइएकाे गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताएका छन् ।
चाडवार्डमा बाहिरबाट धेरै मानिसहरुको आवतजावत बढेपछि कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यानमा राखेर सो निर्णय गर्नु परेको अध्यक्षले बताए ।
लकडाउनमा सबै व्यवासय बन्द गर्न अनुरोध गरिएको साथै अत्यावश्यक सामान ओसारपोसार, एम्बुले लगायतलाइ भने कुनै रोकतोक नगरिएको जनाएको छ । १८ गतेसम्म गरिएकाे निशेधाज्ञालाइ काेराेना नियन्त्रणमा नअाए पुनः थप निशेधाज्ञा समेत गर्न सकिने गाउँपालिका अध्यक्ष माखिमले बताए । समुदाय स्तरमा काेराेना फैलिएपछि सार्वजनिक सूचना जारी गरेर निशेषज्ञा गरिएको हो ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...