संक्रमितकाे पारिवारीक स्राेतका अनुसार संक्रमितलाई हाल झापाकाे भद्रपुरमा अवस्थित आइसाेलेसनमा राखिएकाे र संक्रमितमा कुनै पनि लक्षण देखिएकाे छैन । संक्रमितकाे अवस्था भने सामान्य रहेकाे छ । विस्तृत विवरण विवरणा भने आउन बाँकि रहेकाे छ ।
दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न
दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...





