भारतसँग साफ च्याम्पियनसिपमा नेपाल स्तब्ध

,   लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर, असोज ३१ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल भारतसँग स्तब्ध भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि चुमेको हो ।

पहिलो पल्ट साफको फाइनल पुगेको नेपाल अन्ततः उपविजेतामा नै सिमित रहृयो ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा भारतीय टिमका क्याप्टेन सुनिल क्षेत्रीले गोल गरे भने त्यस लगतै एक मिनेट मैै सुरेश सिंह वाङजेमले भारतको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि जित्ने सुनिश्चित गरेका थिए । नेपालमाथि खेलअवधीभर हावी भएको भारतले करिब डेढ दर्जन नेपाली पोष्टमा प्रहार गरेका थिए भने नेपालले केवल आधा दर्जन प्रहार गरेतापनि १ पटक मात्र पोष्टमा प्रहार गरेको थियो ।

भारतले यो संस्करणको साफ चाम्पियनसँगै आठौं पटक च्यापियन बनेको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;