नेपालमा थप १ हजार १४ जनामा काेराेना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

काठमाडौं। पछिल्लो २४ घण्टाको अवस्था हेर्दा नेपालमा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित सूचना प्रवाह अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले जनाए अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको स्वाव परीक्षण गरिएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने

दमक, ३० भदौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंसिर १६ गते...

नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा मञ्चन हुँदै

ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो...

याक्थुङ युवा मञ्च भक्तपुर जिल्ला गठनः अध्यक्षमा आसमती साम्सोहाङ्

ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा...

दमकस्थित भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टहरुमा भेटिए अखाद्यय सामग्री

दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल...