व्यवसायी कार्कीले ल्याए दमकमा माइक्रोमेन र सफट कम्पनीको ब्राण्ड

 लिम्बुवान न्युज
                       

दमक। दमकका युवा व्यवसायी शान्तीराम कार्की अर्जुनले नयाँ व्यवसाय शुरु गरेका छन् ।

यस अघि इलेक्ट्रोनिक्सका सामानहरुको व्यापारसँगै रियलस्टेटको सफल व्यवसायी कार्कीले दमक ६ फर्चिचर लाइनमा भित्री बस्तको होलसेल व्यापार शुरु गरेका हुन् ।

आर जे सप्लायर्स नामक व्यवसायिक नाममा एक कार्यक्रमका बिच दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिवन काटेर उद्घाटन गर्दै व्यवसाय शुरु भएको हो ।

सो सप्लायर्सले माइक्रोमेन र सफट कम्पनीको लेडिज तथा जेन्सका सम्पूर्ण भित्री कपडाहरुको थोक मुद्रामा खरिद गर्न पाइने संचालक कार्कीले बताए । उनको सप्लायर्स उक्त दुई कम्पनीका पूर्वको आधिकारिक डिलर समेत रहेका हुन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;