कियाचु दमकले चासोक मनाउने

 लिम्बुवान न्युज
                       

दमक, ३ पुष । किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिले चासोक तङनाम भव्य रुपले मनाउने भएको छ । दमकस्थित किरात भवनमा आइतबार किरात सांस्कृतिक परम्परा अनुसार चार्ड मनाउन लागेको हो ।

चुम्लुङका नगर अध्यक्ष देवेन्द्र चेम्जोङले हरके बर्ष तङनामको रुपमा मनाउँदै आइरहेको चासोक यो बर्ष पनि सदाझै मनाउन लागेको बताए । दमक नगरमा बसोबास गर्नुहुने तमाम किरात जातीहरुलाई कार्यक्रममा सरिक भई प्रसाद ग्रहण गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा मौलिक संस्कृतिक, किरात धार्मिक परम्परा, यालाङ, केलाङ्, हाक्फारे ख्याली, पःलुङ् लगायतका विविध सांगीतिक कार्यक्रमहरु समेत गरिने उनले बताए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...