व्यवसायी कार्कीले ल्याए दमकमा माइक्रोमेन र सफट कम्पनीको ब्राण्ड

 लिम्बुवान न्युज
                       

दमक। दमकका युवा व्यवसायी शान्तीराम कार्की अर्जुनले नयाँ व्यवसाय शुरु गरेका छन् ।

यस अघि इलेक्ट्रोनिक्सका सामानहरुको व्यापारसँगै रियलस्टेटको सफल व्यवसायी कार्कीले दमक ६ फर्चिचर लाइनमा भित्री बस्तको होलसेल व्यापार शुरु गरेका हुन् ।

आर जे सप्लायर्स नामक व्यवसायिक नाममा एक कार्यक्रमका बिच दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले रिवन काटेर उद्घाटन गर्दै व्यवसाय शुरु भएको हो ।

सो सप्लायर्सले माइक्रोमेन र सफट कम्पनीको लेडिज तथा जेन्सका सम्पूर्ण भित्री कपडाहरुको थोक मुद्रामा खरिद गर्न पाइने संचालक कार्कीले बताए । उनको सप्लायर्स उक्त दुई कम्पनीका पूर्वको आधिकारिक डिलर समेत रहेका हुन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...