लिम्बुवान भोलेन्टियर्सको सुनसरी इन्चार्जमा भुपाल चेम्जोङ्

 लिम्बुवान न्युज
                       

धरान। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सुनसरी जिल्ला कमाण्डले कमाण्डरको भेला कार्यक्रम गरेको छ । लिम्बुवानका प्रान्तीय सचिव तथा भोलेन्टियर्सका प्रवक्ता प्रवक्ता राजु राईको प्रमुख आतिथ्यता जिल्ला कमाण्डको भेला तथा नियुक्ति पत्र वितरण कार्यक्रम आयोजना भएको हो ।

आज आयोजित लिम्बुवान भोलेन्टियर्सको सुनसरी कमाण्डको भेलाले सुनसरी जिल्ला इन्चार्जमा केन्द्रीय सिनियर उपकमाण्डर भुपाल चेम्जोङ्लाई इन्चार्जको जिम्मेवारी दिईएको छ ।

यसैगरी त्यसैगरी केन्द्रीय उपकमाण्डर राजकुमार वनेमलाई धरान उपमहानगरको इन्चार्जमा नियुक्त गरिएको छ । उक्त भेलाले प्रेम लिमखिमलाई केन्द्रीय उपकमाण्डरमा बढुवा गरेको छ । त्यसैगरी फिल्ड कमाण्डरमा झरेन्द्र देवान, अशु लिम्बू, सुजन तामाङ्ग, सुन्दर तामाङ्ग, अमृत राई, एलिस बराईली, आन्नद राई, देबेन्द्र चेम्जोङ्ग र अजय भुजेल सहित नौ जनालाई नियुक्त गरिएको सुनसरी जिल्ला कमाण्डले जनाएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;