दमक फूडफेस्टिवलको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीद्वारा उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा हुन गईरहेको सातौं दमक फूडफेस्टिवलको प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको हस्तबाहुलीबाट उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच विभिन्न जातीय परम्पराका परिकारहरु खाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।

कोभिड १९ ले होटल तथा पर्यटन व्यवसाय धरासय बनीरहेको समयमा दमकमा बिस्तारै होटल तथा पर्यटन व्यवसाय लयमा फर्किरहेको होटल व्यसायीसंघका अध्यक्ष राजन दंगालले बताएका । आजबाट एक हप्तासम्म संचालन हुने फेस्टिवलमा राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने प्रचारप्रसार संयोजक काजी राउतले बताए ।

आज उद्घाटनको दिन कलाकार सृजना खत्री (हाउडेमाया)को प्रस्तुती रहने कार्यक्रम आयोजकले जनाएको छ । साथै विभिन्न स्थानीय कलाकारहरुको समेत सहभागी रहने जनाइएको छ ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;