दमक अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, दमक । दमक नगरको एक मात्र सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

बुधबारदेखि शुक्रबारसम्म चार दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालकी सूचना अधिकारी देबी दंगालले वताइन् ।

अस्पतालका एक दर्जनभन्दा बढि चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथम विन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजार बढी विरामीले बिमामार्फत उपचार सेवा पाउदैआएका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले बताए । संक्रमणका कारण अस्पतालबाट विमा मार्फत उपचार पाइरहेका सेवाग्राहीहरु मारमा परेको उनले बताए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...