दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर, दमक । झापाको दमकस्थित दुम्सेमा मंगलबार साँझ ८ बजेतिर जंगली हात्तीको आक्रमणबाट स्थानीय एक जना बृद्धको ज्यान गएको छ । आक्रमणबाट दमक ३ गोलाटार निवासी ६२ बर्षिय गणेश अधिकारीको निधन भएको हो ।
दमक ३ का वडाध्यक्ष नविन बरालका अनुसार मकैबारीमा पानी लगाउनका लागि कुलोमा गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको ज्यान गएको बताए । आक्रमणबाट घटनास्थलमा नै बृद्धको ज्यान गएको थियो ।
दमकस्थित दुम्से क्षेत्रलाई हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए । घटना पछि गाउँलेले हात्तीलाई बस्तीसंगैको जंगलतर्फ हात्ती धपाएका थिए ।
दमक ३ का वडावासीहरुलाई हात्तीको आक्रमणबाट बच्नका लागि होशियारी अपनाउन समेत वडाध्यक्ष बरालले आग्रह गर्दै आइरहेको बताएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...