लिम्बुवान मञ्च धरान १७ को अध्यक्षमा चुनिए प्रेम मादेन

 लिम्बुवान न्युज
                       

धरान, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान वडा नं. १७ को अध्यक्षमा प्रेम मादेन चुनिएका छन् ।

मंगलबार धरान १७ मा जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले मादेन वडाध्यक्ष बनेका हुन् ।

यसैगरी उक्त कार्यक्रमबाट समितिको उपाध्यक्षहरुमा हर्क बहादुर राई, छविन लिम्बु, सचिवमा सुमन राई, सहसचिव राजिव खाती, अर्थसचिवमा कल्पना राई, सहअर्थसचिवमा एलिना राई चयन भएका छन् भने । सदस्यहरुमा पन्च केदेम, दिपक लिम्बु, अनिता लिम्बु, साहारा लिम्बु, गणेश लिम्बु, विकास ओख्राबो, उत्तम कुमार राई, सुभास राई, प्रेम याक्खा, मनिस लिम्बु, अन्जना लिम्बु, गणेश लिम्बु, पूर्ण केदेम, सीता लिम्बु, विमला लिम्बु, पूर्ण साँवा, दिपक राई, लोकेन्द्र लिम्बु, हस्तमाया लिम्बु, दिपा लिम्बु, विमला राई, अनिल राई, शान्तिकला राई, सविन लिम्बु, सनिकला लिम्बु रहेका छन् ।

यसरी नै सदस्यहरुमा राम कुमारी राई, बादल श्रेष्ठ, सागर धिमाल, राज कुमार दमाई, सन्त आले मगर, निसान राई, सीता राई, बल बहादुर लिम्बु, कुमार राई, योजन राई, बालाजित राई, मन्जु लिवाङ, गणेश लिम्बु, पूर्ण साँवा र सविन लिम्बु सर्वसम्मतिले निर्वाचित भएका छन् ।

कार्यक्रम धरान नगर उपाध्यक्ष तथा संगठन प्रमुख दिपक लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नगर सहसचिव संगीता आले मगरले संचालन गरेकि नगर अध्यक्ष सञ्जुहाङ साँवाले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...