दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, ३ फागुन । झापाको दमक १ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कभर्ड हलको उद्घाटनका अवसर ‘डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।
यहि फागुन ६ र ७ गते आफ्नाे नवनिर्मीत कभर्ड हलमा हुने सो पूर्वाञ्चलस्तरिय वी डिभीजनस्तरिय प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २१ हजार,दोश्रोलाई ११ हजार र तेश्रोलाई नगद ७ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक धनकुमार राईले बताएका छन् । स्वस्थ्यका लागि व्याडमिन्टन खेललाई विकास गर्ने उद्देश्यले स्थानीय राई परिवारले उक्त सुविधासम्पन्न कभर्ड हल निर्माण गरिएको कभर्ड हल समितिका अध्यक्ष रनबहादुर राईले बताए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...