शिवसताक्षी वडा ११ मा कियाचु वडा समिति गठन

 लिम्बुवान न्युज
                       


दमक, लि.ख. । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी वडा ११ मा नयाँ समिति गठन भएको छ । अमर आङदेम्बेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

शनिबार कियाचु शिवसताक्षी नगर अधिवेशन आयोजक समितिको सक्रियतामा आयोजित कार्यक्रमले आङदेम्बेको अध्यक्षतामा नयाँ वडा समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष भिम बहादुर सम्बाहाम्फे, सचिव राज कुमार सुब्बा, सह–सचिव शेर बहादुर बेघा, कोषाध्यक्षमा शोभा लिङ्देन चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा तिल बहादुर तुम्बापो, थुम काम्बाङ्, युवराज आङ्देम्बे, विजय साम्वा, राजेन्द्र थेबे, पुर्ण लिम्बु, कमल बहादुर आङ्देम्बे, मनु साम्यु, दिल माया लिम्बु र यामनाथ शेर्मा चयन भएको कियाचू झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...