झापा ५ बाट ओली १८ हजारको अग्रतामा

 लिम्बुवान न्युज
                       

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७२ मतको अग्रता कायमगरेका छन् 

बुधबार बिहान  बजे ७१ हजार  सय ४८ मत गणनापछि सार्वजनिक भएकोझापा निर्वाचन क्षेत्र  को मत परिणाम अनुसार ओली ले ३६ हजार  सय ८८ मतप्राप्त गरेका हुन् 

उनका प्रतिस्पर्धी  गठबन्धन उम्मेद्वार डा.  खगेन्द्र पाण्डव अधिकारीले १८ हजार सय १६ मत पाएका छन् 

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले  हजार  सय ८० मत पाएका छन् भनेजनमत पार्टीका भीम राजवंशीले   हजार  सय ७६ मत पाएका छन् 

त्यस्तै संघीय मन्चका कबिन्द्र शेर्माले  सय ,  मंगोलका सानबहादुर मेचेले  सय  जसपकी ओम माया आङ्देम्बेले  सय ४९ मत पाएका छन् 

 हजार  सय ५० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको  

प्रदेश सभाको दुवै क्षेत्रमा एमाले अगाडि

यसैबीच झापा  को दुई वटै प्रदेश सभामा जारी मतगणना अनुसार एमालेकाउम्मेद्वार नै अगाडि देखिएका छन् 

झापा  (मा एमालेका हिक्मत कार्की गठबन्धन उम्मेद्वार जीवन राई भन्दा सय ४१ मतले अगाडि देखिएका हुन् 

११ हजार  सय ५७ मत गणना हुँदा कार्कीले  हजार  सय १७ मत पाए भने राई हजार  सय ७६ मत पाएर पछि छन् 

 सय ५४ मत बदर भएको बताइएको  

त्यस्तै झापा  (मा एमालेका होमबहादुर थापा  हजार  सय ८७ मतलेअगाडि छन् 

थापाले  हजार  सय २२ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धन उम्मेद्वाररेवतराज पुरीले  हजार  सय ३५ मत प्राप्त गरेका छन् 

१४ हजार  सय ५७ मत गणना भएको होजसमध्ये  सय २२ मत बदर भएकोनिर्वाचन कार्यालयले जनाएको  

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...