कोरोना संक्रमण पुष्टिसँगै चुलाचुली १ मा सिल, गाउँपालिकाले लकडाउन एकहप्ता बढायो

 लिम्बुवान खबर
                       

चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ ।

चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी, पश्चिममा विसाउनी खोल्सी, उत्तरमा चुलाचुली मार्ग र दक्षिणमा कृषि मार्ग यि चार किल्ला भित्र कन्ट्याक टे«सिङ् आधारमा पिसिआर रिपोर्ट नआएसम्मको लागि आजबाट सिल गरेको जनाएकाे छ ।

त्यसैगरी चुलाचुली गाउँपालिकाले भदौं १४ देखि २१ गतेसम्म गरेको लकडाउनलाई पुनः एक हप्ता बढाई आगामी भदौं २६ गतेसम्म थप गरेको छ । उक्त समयमा अत्सयावश्यक काम बाहेकको सबै सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...