आदिवासी जनजाति महासंघको मन्त्री न्यौपानेलाई जनजाति प्रतिष्ठान खारेज वा अन्यमा नगाभ्न ध्यानाकर्षण

ललितपुर,१३ भ्स्दौ । नेपाल आदिवासी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र...

फाक्फाेकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि भदाैं १३ गतेबाट आवेदन संकलन सुरु

दमक, १२ भदाैं । नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा आयोगको टोली र गाउँपालिमा टिमबीच संयुक्त विशेष बैठक...

याक्थुङ चलचित्र सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर, १२ भदाैं । लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने 'क्षमता अभिवृद्वि तालिम' सम्पन्न भएको छ | बुधबार ललितपुरस्थित तिखेदेव कियाचू भवनमा रहेकाे याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय मा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत्...

केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

बसन्त राज सुब्बा कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष...

पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

ललितपुर, ११ भदौं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । बुधबार (आज) महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा...