माङेबुङ गाउँपालिका उपाध्यक्ष नेम्बाङ जसपा त्यागेर एमालेमा प्रवेश

दमक, ६ फाल्गुन। इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारस्थित एमालेको चुनावी भेटघाट कार्यक्रममा नेम्बाङ एमाले प्रवेश गरेका...

दिलिप माखिमकाे स्वरमा रहेकाे ‘नानुरुङमा तरेमा’ गीत सार्वजनिक

दमक, ४ माघ । गायक दिलिप माखिम लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ सार्वजनिक गरिएको छ । विक्रम फागो वनेमको कथा तथा निर्देशनमा सञ्चारकर्मी तथा गितकार आन्छुमे नसानको शव्द तथा...

झापा ५ का नेकपा उम्मेदवार तामाङले भिजन-७ गरे सार्वजनिक

दमक, ४ माघ । झापा–५ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् । दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक...

पवित्रहाङमा गोल्डकप लागि दारिम्बा र जनता सेभेन भिड्ने

दमक, १ फाल्गुन । पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दारिम्बा क्लब पान्थर र जनता सेभेन क्लब इलामविच प्रतिस्पर्धा हुने भएको छ । साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा किरात धर्मगुरु लिङदेन...

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...