किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...

मुक्कुलुङ सम्पदा संरक्षण संघर्ष समितिद्वारा केवलकार निर्माण रोक्ने अभियानको घोषणा

ललितपुर, १९ माघ । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन् । पछिल्लो समय केवलकार निर्माण रोक्नको लागि अभियन्ताहरुले आन्दोलनजारी राखेका छन्...

फाेनिज झापाकाे अध्यक्षमा अर्जुन राजवंशीः पुराना पत्रकार बिष्णु सुब्बा पुरस्कृत

दमक, १९ माघ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा...

ताप्लेजुङ जिल्ला अनिश्चितकालीन बन्द यथावतः माघ २० र २१ गते अरुर्णपूर्वका नौ जिल्ला बन्दः प्रदेश नं. १ का ग्लोबल आईएमई बैंकका शाखाहरु बन्द गर्न आव्हान

ललितपुर, १९ माघ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीय समितिले माघ १५ गते देखि अनिश्चितकालीन ताप्लेजुङ बन्दको आज चौंथो दिन पनि यथावत राखेको छ । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी माग राख्दै बन्दको आव्हान...

दमक उद्याेग वाणिज्य संघकाे ३३औं बार्षिक साधारण सभाबाट पत्रकार राई सम्मानित

दमक, १९ माघ/ झापा दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३औं बार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकार सम्मानित भएका छन् । संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १...